Breaking News
आर पोखरेल , काठमान्डौँ, बैशाख ७ नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत “खुशी हुदाँ ” युटुव मार्फत सार्वजनिक भएको छ । टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन । सत्यराज आचार्यको क
रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७ नेपाली आधुनिक गायन क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” युटुव मार्फत सार्वजनिक भएको छ । अण थापा मगरको शब्द र संगितमा रहेको मार्मिक आधुनिक गितमा मार्मिक भावहरुलाई गीतमा समेटिएको छ । पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्का को उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिन
आर पोखरेल , काठमान्डौँ –नेपाली संगितिक बजारमा ःथापित भैसकेकी गायिका रितु थापा मगरको प्रःतुतिमा रहेको डान्सिङ लोकदोहोरी ‘रातो अविर पहेलो...
रोशन पोखरेल , काठमान्डौँ , बैशाख ११ नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचनाहरुको श्रृङख्लाबद्ध रुपमा आगामन भैरहेको अवस्थामा...
तुम्बेवा गाउँपालिकाले वेरोजगारलाई स्वरोजार बनाउन २ सय वढिलाई धमाधम तालिम दिँदै
जितेन्द्र भण्डारी÷ पाँचथर,चैत्र १०, पाँचथरको अन्य गाउँपालिका र नगरपालिका भन्दा भिन्न काम गर्दे तुम्बेवा गाउँपालिका अघि वढदै छ । यसैक्रममा गाउँपालिकाले अहिले सम्ममा विभिन्न विषयगत कार्यालयहरुसँगको सहकार्यमा २ सय जना भन्दा वढि विपन्न,तथा वेरोजगार यूवायूवतीहरुलाई स्वरोजागर हासिल गर्ने उदेश्यले धमाधम तालिम दिइरहेको छ । तालिम मात्रै दिएको छैन् तालिम पश्चात सिकेको सिपलाई ब्यवहारमा उतार्न आवश्यक […]
नव गायक मनोज भण्डारी र रितु थापा मगरको धमाकेदार डान्किङ्ग गित रातो अबिर पहेलो केशरी बजारमा
आर पोखरेल , काठमान्डौँ –नेपाली संगितिक बजारमा ःथापित भैसकेकी गायिका रितु थापा मगरको प्रःतुतिमा रहेको डान्सिङ लोकदोहोरी ‘रातो अविर पहेलो केशरी’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो गायिका रितु थापा मगरको आधिकारिक युटुव मार्फत बजारमा आएको छ . नेपाली म्युजिक भिडियोको बजार संकुचित बन्दै गएको अवःथामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारको डान्सिङ गीत […]
आर पोखरेल , काठमान्डौँ, चैत १ नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक गोपाल खत्री र गायिका विष्णु माझीको सुमधुर...
२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको...
आर पोखरेल , काठमान्डौँ –नेपाली संगितिक बजारमा ःथापित भैसकेकी गायिका रितु थापा मगरको प्रःतुतिमा रहेको डान्सिङ लोकदोहोरी ‘रातो अविर पहेलो...
रोशन पोखरेल , काठमान्डौँ , बैशाख ११ नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचनाहरुको श्रृङख्लाबद्ध रुपमा आगामन भैरहेको अवस्थामा...
रोशन पोखरेल , काठमान्डौँ , बैशाख १० नेपाली लोकदोहोरी गीत संगीतको सरक्षण गदैँ नयाँ तथा पुराना कलाकारहरुको सिर्जनालार्ई आम दर्शक...
मेरी आमा सन्चो बिसन्चो सोधिन सबै कुरा वृतान्त सुनाउने त्यति धेरै समय म सगँ छैन । आमा म मात्र हजुरलाई...
जितेन्द्र भण्डारी÷ पाँचथर,चैत्र २४, पाँचथर–इलाम सिमावर्ती ब्यापारिक तथा पर्यटकीय नगरी राँके बजारमा आजदेखि मेची अञ्चल स्तरीय साहित्यिक–साँगीतिक संगोष्ठि सुरु भएको...
काठमाण्डौ, १० चैत । साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक...